
नयाँँ विकल्प,
काठमाडौं – विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस संक्रमणबाट गम्भिर बिरामी भएकाहरुको उपचारका लागि नयाँ औषधिलाई सिफारिस गरेको छ ।
डब्ल्यूएचओले इन्टरलेउकिन ६ रिसेप्टर ब्लकर्स नामको औषधिलाई सिफारिस गर्दै यसको उत्पादनमा वृद्धि गर्न आग्रह गरेको छ ।
इन्टरलेउकिन ६ रिसेप्टर ब्लकर्स नामको औषधिको प्रभावकारितबारे बुझ्न १० हजार गम्भिर संक्रमितलाई प्रयोग गरिएको थियो ।
२८ वटा देशमा औषधिको २७ वटा क्लिनिकल ट्रायल भएको थियो । यो औषधिको प्रयोगबाट १३ प्रतिशत मृत्युदर घटेको पाइएको थियो । यो औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको पहिलो औषधि रहेको डब्ल्यूएचओले जनाएको छ ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...