क्रियाशील सदस्यता विवाद शीर्ष नेताले पाँच दिनभित्र टुङ्ग्याउने कांग्रेस पदाधिकारी बैठकको निर्णय – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

क्रियाशील सदस्यता विवाद शीर्ष नेताले पाँच दिनभित्र टुङ्ग्याउने कांग्रेस पदाधिकारी बैठकको निर्णय


नयाँ विकल्प,
काठमाडौं –

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विवाद भएका केही स्थानमा पुनःसहमति गरेर पुरक प्रतिवेदन बुझाएको छ ।

बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुङ्ग्याउन नसकेको विषयलाई पार्टीका शीर्ष नेताले पाँच दिनभित्र टुङ्ग्याउने भएको छ ।

२४ घण्टे म्यादमा १० वटा वडामा सहमति जुटाएको हो । तर, ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको नेता प्रदीप पौडेलले बताए ।


झण्डै अब ९० वडामा विवाद रहेर टुंगिएको छैन । ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको छ ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०७८ श्रावण १४, २०: ४४

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७८ श्रावण १४, २०: ४४

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ श्रावण १४, २०: ४४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....