
नयाँ विकल्प,
काठमाडौं –
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विवाद भएका केही स्थानमा पुनःसहमति गरेर पुरक प्रतिवेदन बुझाएको छ ।
बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुङ्ग्याउन नसकेको विषयलाई पार्टीका शीर्ष नेताले पाँच दिनभित्र टुङ्ग्याउने भएको छ ।
२४ घण्टे म्यादमा १० वटा वडामा सहमति जुटाएको हो । तर, ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको नेता प्रदीप पौडेलले बताए ।
झण्डै अब ९० वडामा विवाद रहेर टुंगिएको छैन । ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...