
काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दैस शसत्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
बुधबार त्रिभुवन विश्वविद्यालको क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच कडा प्रतिस्पर्धा भएको थियो । विभागीय टोली पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले नगद पाँच लाख हात पा¥यो ।
त्यस्तै उपविजेता बनेको विभागीय क्लब पुलिसले नगद रु तीन लाख प्राप्त गरेको छ ।
काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिज तथा युके प्रिपेरेसन टूरका लागि रोहित पौडेलको...
काठमाडौँ । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । पानामाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले १-० को संकुचित जित...