प्रधानमन्त्री कप टि–२०ः पुलिस क्लब २१ रनले पराजित, एपीएफ बन्याे विजेता – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

प्रधानमन्त्री कप टि–२०ः पुलिस क्लब २१ रनले पराजित, एपीएफ बन्याे विजेता

काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दैस शसत्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

बुधबार त्रिभुवन विश्वविद्यालको क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच कडा प्रतिस्पर्धा भएको थियो । विभागीय टोली पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले नगद पाँच लाख हात पा¥यो ।

त्यस्तै उपविजेता बनेको विभागीय क्लब पुलिसले नगद रु तीन लाख प्राप्त गरेको छ ।

सम्बन्धित समाचार

क्रोएसियाको पहिलो जित, पानामा १-० ले पराजित
क्रोएसियाको पहिलो जित, पानामा १-० ले पराजित
  • २०७८ माघ ५, १४: ३४

काठमाडौँ । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । पानामाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले १-० को संकुचित जित...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७८ माघ ५, १४: ३४

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

विश्वकप : पानामालाई क्रोएसियाले हरायो
विश्वकप : पानामालाई क्रोएसियाले हरायो
  • २०७८ माघ ५, १४: ३४

काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। खेलको...