
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपति खोप अभियान स्थगित गरिएको छ ।
अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै यस अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड–१९
विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू ५० जना भन्दा बढी कोभिड–१९ बाट संक्रमित भएकाे उल्लेख गरेकाे छ ।
अस्पतालमा संचालित कोभिड–१९ विरुद्धको नियमितखोप कार्यक्रममा २०७८ माघ १० देखी २०७८।१०।१६ गतेसम्म ७दिनको लागि स्थगित गरिएको हाे ।
यस्ताे छ सूचना

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...