देशभर थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

देशभर थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

काठमाडौं । देशभर थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार कूल १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गत २४ घण्टामा थप ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको मृतकको संख्यामा २० जना र वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएकाले थप ३२ को मृत्यु भएको बताइएको छ ।

हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७८ माघ १६, १६: ५३

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७८ माघ १६, १६: ५३

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
  • २०७८ माघ १६, १६: ५३

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...