थप १ हजार ९५७ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

थप १ हजार ९५७ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । मंगलबार थप १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १२ हजार ६९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार १८४ तथा एन्टिजेन विधिबाट ७७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप ११ जना संक्रमितले ज्यान गुमाएका छन् भन् थप ५ हजार १०३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म नेपालमा कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या कूल ११ हजार ८३८ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर ३६ हजार १८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सम्बन्धित समाचार

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७८ माघ २५, १६: ५८

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७८ माघ २५, १६: ५८

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ माघ २५, १६: ५८

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...