सुदर्शन थापाद्धारा निर्देशित ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ मा रिलिज हुने – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

सुदर्शन थापाद्धारा निर्देशित ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ मा रिलिज हुने


नयाँ विकल्प,

काठमाडौं – चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गते रिलिज हुने भएको छ । नेपाल चलचित्र संघका तर्फबाट अशोक शर्मा र चलचित्र निर्माता संघका तर्फबाट उदय सुब्बा नेतृत्वको कार्यदलले ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गतेदेखि प्रदर्शन हुने सहमति जुटाएको हो । सुदर्शन थापाले निर्देशन गरेको ‘म यस्तो गीत गाउँछु २’मा पल शाह, पूजा शर्मा, दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ माघ २६, २१: ०७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ माघ २६, २१: ०७

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७८ माघ २६, २१: ०७

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...