
नयाँ विकल्प,
काठमाडौं – चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गते रिलिज हुने भएको छ । नेपाल चलचित्र संघका तर्फबाट अशोक शर्मा र चलचित्र निर्माता संघका तर्फबाट उदय सुब्बा नेतृत्वको कार्यदलले ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गतेदेखि प्रदर्शन हुने सहमति जुटाएको हो । सुदर्शन थापाले निर्देशन गरेको ‘म यस्तो गीत गाउँछु २’मा पल शाह, पूजा शर्मा, दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...