
काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण लगातार ओरालो लागेको छ । गत २४ घण्टामा मात्रै मुलुकभर थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
त्यस्तै सोही समयमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ भने ३ सय १९ जना संक्रमणमुक्त भएको जनाएको छ ।
हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित रहेका छन् । जसमा १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा, ८०९ जना संस्थागत आइसोलेसन रहेर उपचार गराइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।
काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...