
नयाँ विकल्प,
काठमाडौं बलिउडकि चर्चित गायिका आस्था गिल नेपाल आउने भएकी छन् । उनी शनिबार काठमाडौंमा हुने ‘आस्था गिल लाइभ’ नामक कन्सर्टमा सहभागी हुन काठमाडौं आउन लागेकी हुन् । दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने कार्यक्रममा आफ्नो सहभागीता जनाउने भएकि हुन् ।
युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना हुन लागेको कार्यक्रमको उद्देश्य दर्शकलाई सांगीतिक मनोरन्जन दिने र नपोलमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाले जानकारी दिएको छ । साधारणका लागि १ हजार र भीआइपीका लागि २ हजार टिकट राखिएको छ ।
‘काठमाडौं ।टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आर्ट्सको नयाँ फिल्म...
काठमाडौं । चर्चित अभिनेत्री तथा निर्देशक रेखा थापा को निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते,...
काठमाडौँ। वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ले नेपालको समग्र अवस्थालाई यथार्थपरक ढंगले चित्रण गरेको प्रतिक्रिया सेलिब्रेटीहरूले दिएका...