May 17, 2022, Tuesday

इन्स्टाग्राममा अदितीका दुई मिलियन फलोअर्स

नयाँ विकल्प,

काठमाडौं – अभिनेत्री तथा मोडल अदिती बुढाथोकी सामाजिक सञ्जाल इन्स्टाग्राममा २० लाख ( दुई मिलियन ) फलोअर्स पुग्ने पहिलो नेपाली सेलिब्रिटी बनेकी छन् ।

भारतको मुम्बईमा केन्द्रित रहेर मोडलिङ गर्दै आइरहेकी २५ वर्षीया बुढाथोकीले अनमोल केसी स्टारर ‘कृ’बाट फिल्म करिअर सुरु गरेकी थिइन् ।

सम्बन्धित समाचार

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथाको आरोहण
गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथाको आरोहण
  • २०७९ बैशाख २५, १६: ५९: ११

नयाँ विकल्प, काठमाडौं – गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका छन् । उनी सोमबार बिहान सगरमाथाको...

‘द-ब्याङ रिलोडेड टूर’ठमेलको एलओडी क्लबबाट सुरु, १० नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने
‘द-ब्याङ रिलोडेड टूर’ठमेलको एलओडी क्लबबाट सुरु, १० नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने
  • २०७९ बैशाख २५, १६: ५९: ११

नयाँ विकल्प, काठमाडौं – दस जना नेपाली कलाकारले सलमान खानको नेपाल कन्सर्टमा प्रि-कन्सर्ट गर्ने भएका छन् । ‘द-ब्याङ रिलोडेड टूर’को...

बहुमूल्य भोटको प्रयोग गर्न नपाउँदा केकी अधिकारीको गुनासो
बहुमूल्य भोटको प्रयोग गर्न नपाउँदा केकी अधिकारीको गुनासो
  • २०७९ बैशाख २५, १६: ५९: ११

नयाँ विकल्प, काठमाडौं – नायिका केकी अधिकारीले निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउने अवस्था...