May 17, 2022, Tuesday

चलचित्र हनि बनिमा अभिनेत्री जसिता गुरुङ


नयाँ विकल्प,

काठमाडौं – दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र हनि बनिमा अभिनेत्री जसिता गुरुङ अनुबन्ध भएकी हुन्। यसबारेमा चलचित्रका निर्देशक भट्टराई स्वयंले फेसबुकमार्फत जानकारी गराएका हुन् ।

यस्तै फिल्म ‘हनी बनी’ छायांकनका लागि अभिनेता सलोन बस्नेत बेलायतको लण्डन प्रस्थान गरेका छन् भने अभिनेत्री गुरुङ पनि अहिले लण्डनमै छिन् ।

सम्बन्धित समाचार

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथाको आरोहण
गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथाको आरोहण
  • २०७९ बैशाख २७, १४: ५३: ०७

नयाँ विकल्प, काठमाडौं – गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका छन् । उनी सोमबार बिहान सगरमाथाको...

‘द-ब्याङ रिलोडेड टूर’ठमेलको एलओडी क्लबबाट सुरु, १० नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने
‘द-ब्याङ रिलोडेड टूर’ठमेलको एलओडी क्लबबाट सुरु, १० नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने
  • २०७९ बैशाख २७, १४: ५३: ०७

नयाँ विकल्प, काठमाडौं – दस जना नेपाली कलाकारले सलमान खानको नेपाल कन्सर्टमा प्रि-कन्सर्ट गर्ने भएका छन् । ‘द-ब्याङ रिलोडेड टूर’को...

बहुमूल्य भोटको प्रयोग गर्न नपाउँदा केकी अधिकारीको गुनासो
बहुमूल्य भोटको प्रयोग गर्न नपाउँदा केकी अधिकारीको गुनासो
  • २०७९ बैशाख २७, १४: ५३: ०७

नयाँ विकल्प, काठमाडौं – नायिका केकी अधिकारीले निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउने अवस्था...