नयाँ विकल्प,
काठमाडौं – दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र हनि बनिमा अभिनेत्री जसिता गुरुङ अनुबन्ध भएकी हुन्। यसबारेमा चलचित्रका निर्देशक भट्टराई स्वयंले फेसबुकमार्फत जानकारी गराएका हुन् ।
यस्तै फिल्म ‘हनी बनी’ छायांकनका लागि अभिनेता सलोन बस्नेत बेलायतको लण्डन प्रस्थान गरेका छन् भने अभिनेत्री गुरुङ पनि अहिले लण्डनमै छिन् ।
नयाँ विकल्प, काठमाडौं – गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका छन् । उनी सोमबार बिहान सगरमाथाको...
नयाँ विकल्प, काठमाडौं – दस जना नेपाली कलाकारले सलमान खानको नेपाल कन्सर्टमा प्रि-कन्सर्ट गर्ने भएका छन् । ‘द-ब्याङ रिलोडेड टूर’को...
नयाँ विकल्प, काठमाडौं – नायिका केकी अधिकारीले निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउने अवस्था...