हङकङमा एकआपसमा बस ठोक्किए – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

हङकङमा एकआपसमा बस ठोक्किए

हङकङमा आइतबार सिङमा पुलमा हङकङ विमानस्थलतर्फ गइरहेका पाँचवटा बसहरु एक आपसमा ठोक्किदा२० यात्रु घाइते भएका छन् ।

घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । यात्रुहरुका अनुसार अगाडिको बसले एक्कासी ब्रेक लगाउँदा पछाडिका बसहरु लस्करै आफू अगाडिको बसलाई ठोक्किदै रोकिएका थिए । प्रहरीले ठूलो दुर्घटना टरेको जनाएका छन् ।

दुर्घटना पश्चात क्याथे प्यासिफिकले आफ्ना विमान यात्रुहरुलाई बसभन्दा अन्य भरपर्दो सावरी साधन रोज्न सल्लाह दिएका छन ।

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७६ बैशाख ८, १०: ५३

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
  • २०७६ बैशाख ८, १०: ५३

काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...

स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
  • २०७६ बैशाख ८, १०: ५३

काठमाडौँ । स्पेनको मध्यभागमा बुधबार बिहान दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो सङ्ख्यामा यात्रु घाइते...