हङकङमा आइतबार सिङमा पुलमा हङकङ विमानस्थलतर्फ गइरहेका पाँचवटा बसहरु एक आपसमा ठोक्किदा२० यात्रु घाइते भएका छन् ।
घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । यात्रुहरुका अनुसार अगाडिको बसले एक्कासी ब्रेक लगाउँदा पछाडिका बसहरु लस्करै आफू अगाडिको बसलाई ठोक्किदै रोकिएका थिए । प्रहरीले ठूलो दुर्घटना टरेको जनाएका छन् ।
दुर्घटना पश्चात क्याथे प्यासिफिकले आफ्ना विमान यात्रुहरुलाई बसभन्दा अन्य भरपर्दो सावरी साधन रोज्न सल्लाह दिएका छन ।
काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...
काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...