आजदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डर प्रयाेगमा रोक – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

आजदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डर प्रयाेगमा रोक

काठमाडौं । आजदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान नपाइने भएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आज ( बुधबार) देखि सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

आ.ब. २०७९ /८० को बजेट माफैत सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाटै गर्ने बताएको थियो । त्यही अनुरुप आजबाट सिंहदरबारभित्र ग्यासको प्रयाग गर्न नपाइने हुँदा ग्यास सिलिण्डरमा रोक लगाइएको बताइएको छ ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७९ भाद्र १, १२: १८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७९ भाद्र १, १२: १८

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७९ भाद्र १, १२: १८

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...