नेपाल र पाकिस्तानबीचको पहिलो हाफ बराबरीमा – Naya Bikalpa
March 29, 2024, Friday

नेपाल र पाकिस्तानबीचको पहिलो हाफ बराबरीमा

नयाँ विकल्प,

काठमाडौं – नेपाल र पाकिस्तानबीच दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ बनाउन सकेनन् ।

दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो ।

पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो ।

यस खेलमा नेपालको कप्तानी रोहित चन्दले गरेका छन् । यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।

 

 

सम्बन्धित समाचार

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
  • २०७९ कार्तिक ३०, १८: ३२

  काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक...

आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेशको शतक
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेशको शतक
  • २०७९ कार्तिक ३०, १८: ३२

काठमाडौं । पहिलो टी–२० क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको...

सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्नेः मन्त्री अधिकारी
सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्नेः मन्त्री अधिकारी
  • २०७९ कार्तिक ३०, १८: ३२

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्ने बताएका छन्...