नेकपा एकीकृत समाजबादी संसदीय दलको नेतामा नेपाल उपनेतामा पाण्डे – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेकपा एकीकृत समाजबादी संसदीय दलको नेतामा नेपाल उपनेतामा पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

नेकपा एसको सोमबार बसेको बैठकले पार्टी अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको छ भने संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डेलाई चयन वगवरेको छ ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिटमा विजय हात पारेको नेकपा एसको सचेतकमा पार्टी उप–महासचिव प्रकाश बुढाथोकी (ज्वाला) लाई चयन भएका छन् । पूर्वप्रधानमन्त्री नेपाल रौतहट क्षेत्र नम्वर १ बाट निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ पुष ४, १७: ४२

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७९ पुष ४, १७: ४२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ पुष ४, १७: ४२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...