
काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
नेकपा एसको सोमबार बसेको बैठकले पार्टी अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको छ भने संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डेलाई चयन वगवरेको छ ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिटमा विजय हात पारेको नेकपा एसको सचेतकमा पार्टी उप–महासचिव प्रकाश बुढाथोकी (ज्वाला) लाई चयन भएका छन् । पूर्वप्रधानमन्त्री नेपाल रौतहट क्षेत्र नम्वर १ बाट निर्वाचित भएका हुन् ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...