महान फुुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

महान फुुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन

ब्राजिल – विश्वकै महान फुटबल स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् ।

उनका म्यानेजर जोय प्रागाले पेलेको मृत्यु भएको पुष्टि गरेको समाचारमा उल्लेख छ । तीन पटक ब्राजिललाई विश्वकपको उपाधी दिलाउन योगदान पुुर्याएका उनी गत महिनादेखि अस्पताल भर्ना भएका थिए । पेलेको खास नाम एडसन आरन्तेस नासिमेन्तो हो ।

उनी पेलेका नामले विश्वमा ख्याति कमाए । उनी केही दिनदेखि निकै सिकिस्त भएको समाचार वाहिरिएको थियो ।

 

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७९ पुष १५, १०: ००

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७९ पुष १५, १०: ००

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७९ पुष १५, १०: ००

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...