कांग्रेस पदाधिकारीसँग छलफल गर्न सभापति देउवाले बोलाए धुम्बराहीमा बैठक – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कांग्रेस पदाधिकारीसँग छलफल गर्न सभापति देउवाले बोलाए धुम्बराहीमा बैठक

काठमाडौं। नेपाली कांग्रेसकाका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरुसँग छलफल गर्न आफ्नो निवास धुम्बाराहीमा बैठक गरेका छन् । बैठकमा भोलि शनिबार बस्‍ने कांग्रेस संसदीय दलको बैठकका एजेण्डा तय गर्नेबारे छलफल हुनेछ ।

बैठकमा उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरुलाई बोलाइएको छ । प्रधानमन्त्रीमा नियुक्त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिनु अघि भएको सो छलफललाई निकै महत्वका साथ हेरिएको छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष २२, १७: ४६

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष २२, १७: ४६

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष २२, १७: ४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...