
काठमाडौं। नेपाली कांग्रेसकाका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरुसँग छलफल गर्न आफ्नो निवास धुम्बाराहीमा बैठक गरेका छन् । बैठकमा भोलि शनिबार बस्ने कांग्रेस संसदीय दलको बैठकका एजेण्डा तय गर्नेबारे छलफल हुनेछ ।
बैठकमा उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरुलाई बोलाइएको छ । प्रधानमन्त्रीमा नियुक्त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिनु अघि भएको सो छलफललाई निकै महत्वका साथ हेरिएको छ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...