Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

आउँदै गरेको २०७६ सालको अवसरमा नेपाली काँग्रेस चन्द्रागिरी नगर महिला समितिद्वारा आयोजित तिज कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवं मा. राजेन्द्र कुमार के.सी, विशिष्ट अतिथि चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, महिला नेतृ सिर्जना सिंह, कल्याणी रिजाल, अथितिहरुमाः नेपाल महिला संघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष विष्णुदेवी पुडासैनी, उपाध्यक्षद्वय राज्यलक्ष्मी श्रेष्ठ, गोमा गुरुङ्ग, सचिव कमला राजभण्डारी, प्रचार विभाग संयोजक रीता दवाडी लगायत महिला नेतृ तथा चन्द्रागिरी नगरपालिकाका काँग्रेस नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संयोजक ईन्द्रावती श्रेष्ठ रहेकी थिइन् ।

– फोटोः राजेन्द्र बिक्रम बानियाँ र बिनु बस्नेत ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ भाद्र ९, ०६: ३३

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ भाद्र ९, ०६: ३३

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७६ भाद्र ९, ०६: ३३

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...