Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

आउँदै गरेको २०७६ सालको अवसरमा नेपाली काँग्रेस चन्द्रागिरी नगर महिला समितिद्वारा आयोजित तिज कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवं मा. राजेन्द्र कुमार के.सी, विशिष्ट अतिथि चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, महिला नेतृ सिर्जना सिंह, कल्याणी रिजाल, अथितिहरुमाः नेपाल महिला संघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष विष्णुदेवी पुडासैनी, उपाध्यक्षद्वय राज्यलक्ष्मी श्रेष्ठ, गोमा गुरुङ्ग, सचिव कमला राजभण्डारी, प्रचार विभाग संयोजक रीता दवाडी लगायत महिला नेतृ तथा चन्द्रागिरी नगरपालिकाका काँग्रेस नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संयोजक ईन्द्रावती श्रेष्ठ रहेकी थिइन् ।

– फोटोः राजेन्द्र बिक्रम बानियाँ र बिनु बस्नेत ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७६ भाद्र ९, ०६: ३३

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ भाद्र ९, ०६: ३३

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ भाद्र ९, ०६: ३३

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...