
काठमाडौँ । फागु पूर्णीयाको अवसरमा आज सोमबार राजधानी काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली भेगमा रमझमाका साथ होली पर्व मनाइएको छ ।

आज पहाड र हिमाली जिल्लाहरुमा होली मनाइएको छ भने तराई मधेसमा मंगलबार होली पर्व मनाइँदैछ । होलीलाई खुशी, सद्भाव, उमंग र आपसी मेलमेलाप तथा राम्रो सम्वन्ध वृद्धि गर्ने पर्वका रुपमा लिने गरिन्छ। होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व भएकाले यसलाई ‘फागु पूर्णिमा’ पनि भन्ने गरिएको हो ।
काठमाडौं उपत्यकामा मनाइएको होलीका केही तस्बिरहरु –









काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...
का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...