बृहत बहुक्षेत्रीय पोषण कार्यक्रमले एक वर्षमा प्राप्त गरेको उपलब्धीलाई सार्वजनिक – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

बृहत बहुक्षेत्रीय पोषण कार्यक्रमले एक वर्षमा प्राप्त गरेको उपलब्धीलाई सार्वजनिक

काठमाडौं । युएसआइडीको आर्थिक सहायतामा सञ्चालित सुआहारा बृहत बहुक्षेत्रीय पोषण कार्यक्रमले एक वर्षमा प्राप्त गरेको उपलब्धीलाई सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्याबमन्त्री मोहन बहादुर बस्नेतको उपस्थितीमा पोषण कार्यक्रमको एक दशक उपलब्धी सार्वजनिक गरेको हो ।

सन् २०११ देखि २०१६ सम्म सुआहारा पहिलो र सन् २०१६ देखि २०२३ सम्म सुआहारा दोस्रो गरि दुई चरणमा यो कार्यक्रम कार्यान्वयन भएको थियो ।  उक्त कार्यक्रमले नेपालका ७७ मध्ये ४२ जिल्लामा मातृ तथा शिशु पोषण अवस्थाको सुधार गर्ने लक्ष्यका साथ काम गरेको थियो ।

लक्ष्य प्राप्त गर्नका लागि सुआहाराले ३८९ स्थानीय सरकार तथा ३,३५३ वडा र समुदायहरुमा आवश्यकताको आधारमा पोषण, स्वास्थ्य तथा परिवार नियोजन,कृषि तथा बजारीकरण र पोषण सुशासनसम्बन्धी विभिन्न क्रियाकलापहरुको कार्यान्वयन गरेको थियो ।

६ महिनादेखी ८ महिनासम्ममा पुरक खानाको सुरुवात गराइएका बालबालिकाको अनुपात पनि कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुपमा भन्दा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुपमा १० अंकले बढी सुधार भएको सुआहाराले जनाएको छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० कार्तिक २३, १९: २३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०८० कार्तिक २३, १९: २३

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० कार्तिक २३, १९: २३

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...