एजेन्सी ।भारतीय सिनेमामा लेडी सुपरस्टार भनेर चिनिने नयनताराले यो वर्ष जवानबाट बलिउडमा आफ्नो डेब्यु गरेकी थिइन् ।
फिल्म ब्लकबष्टर भएपनि अभिनेत्री भने खुसी भएकी छैनन् ।
फिल्मको सफलताको श्रेय शाहरुख खानले मात्रै पाइरहेको भनेर उनी खुसी हुन छोडिन् ।
केहीले यो फिल्मलाई नयनतारा र शाहरुखको फिल्म नभनेर शाहरुख र दीपिकाको फिल्म भनिरहेका छन् ।
यो कुराले रुष्ट नयनताराले अब हिन्दी फिल्ममै काम नगर्ने चर्चा चलिरहेको छ ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...