सडक डिभिजन चरिकोटले शुरु गर्यो ५२ निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया – Naya Bikalpa
March 16, 2025, Sunday

सडक डिभिजन चरिकोटले शुरु गर्यो ५२ निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया

 

काठमाडौं। सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं अन्तरगतको डिभिजन कार्यालय चरिकोटले समयमै निर्माण सम्पन्न नगर्ने ५२ निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ।

कार्यालयले आज सूचना जारी गर्दै सम्झौताअनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको जनाएको हो।

समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भन्दै कार्यालयले स्पष्टीकरण समेत मागेको छ।

कार्यालयले ठेक्का लिएका कम्पनीका आधिकारिक प्रतिनिधिहरुलाई ठेक्का तोड्नु नपर्ने कुनै मनासिव कारण भए प्रमाणसहित १५ दिन भित्र कार्यालयमा उपस्थित हुन सूचित गरेको छ ।

हेर्नुस सूचना –

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८१ श्रावण १४, १४: ४६

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८१ श्रावण १४, १४: ४६

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८१ श्रावण १४, १४: ४६

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...