रिभल्भरबाट चलेको गोली लागेर भारतीय चर्चित अभिनेता गोविन्दा घाइते – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

रिभल्भरबाट चलेको गोली लागेर भारतीय चर्चित अभिनेता गोविन्दा घाइते

मुम्बई। बलिउड अभिनेता गोविन्दा आफ्नै रिभल्भरबाट चलेको गोली लागेर घाइते भएका छन्।

खुट्टामा गोली लागेपछि उनलाई तत्काल अस्पताल लगिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

मुम्बईस्थित आफ्नो घरमा रिभल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको बीबीसी हिन्दीले जनाएको छ।

डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ रहे पनि अझै अस्पतालमै रहेको समाचारमा उल्लेख छ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ आश्विन १५, १४: ५१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ आश्विन १५, १४: ५१

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ आश्विन १५, १४: ५१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...