
मुम्बई। बलिउड अभिनेता गोविन्दा आफ्नै रिभल्भरबाट चलेको गोली लागेर घाइते भएका छन्।
खुट्टामा गोली लागेपछि उनलाई तत्काल अस्पताल लगिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
मुम्बईस्थित आफ्नो घरमा रिभल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको बीबीसी हिन्दीले जनाएको छ।
डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ रहे पनि अझै अस्पतालमै रहेको समाचारमा उल्लेख छ।
काठमाडौँ । आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।...