
काठमाडौं। वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएको र विक्री मूल्यभन्दा अत्यधिक महङ्गोमा सामान विक्री गर्ने दरबारमार्गस्थित पाँच तारे होटल ‘याक एण्ड यती’लाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ।
बजार अनुगमनको क्रममा होटलले ५ रुपैयाँमा खरिद गरेको पानीको बोत्तल ४३० रुपैयाँमा विक्रि गरेको र गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको भेटिएपछि विभागले कारबाहीस्वरुप जरिवाना तिराएको हो।
विभागका अनुसार होटलले तोकिएकोभन्दा बढी मूल्यमा पानी बेच्नुका साथै म्याद गुज्रिएको सामानसमेत बिक्री गरेको पाइएको छ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....