म्याद गुज्रिएको र अत्यधिक महङ्गो सामान विक्री गर्ने होटल याक एण्ड यतीलाई ३ लाख जरिवाना – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

म्याद गुज्रिएको र अत्यधिक महङ्गो सामान विक्री गर्ने होटल याक एण्ड यतीलाई ३ लाख जरिवाना

काठमाडौं। वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएको र विक्री मूल्यभन्दा अत्यधिक महङ्गोमा सामान विक्री गर्ने दरबारमार्गस्थित पाँच तारे होटल ‘याक एण्ड यती’लाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ।

बजार अनुगमनको क्रममा होटलले ५ रुपैयाँमा खरिद गरेको पानीको बोत्तल ४३० रुपैयाँमा विक्रि गरेको र गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको भेटिएपछि विभागले कारबाहीस्वरुप जरिवाना तिराएको हो।

विभागका अनुसार होटलले तोकिएकोभन्दा बढी मूल्यमा पानी बेच्नुका साथै म्याद गुज्रिएको सामानसमेत बिक्री गरेको पाइएको छ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन २१, १६: २३

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
  • २०८१ आश्विन २१, १६: २३

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन २१, १६: २३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....