‘अमेरिकन मेड’ पेस्तोलसहित काठमाडौंको रानिवनबाट सैनिक जवान खड्का पक्राउ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

‘अमेरिकन मेड’ पेस्तोलसहित काठमाडौंको रानिवनबाट सैनिक जवान खड्का पक्राउ

काठमाडौं। यहाँको नागार्जुन नगरपालिका–१ रानिवनबाट प्रहरीले एक जना सैनिक जवानलाई पेस्तोलसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भएका २४ वर्षीय अनिल खड्का रहेका छन्। खड्का खड्ग दल गण रामेछापमा कार्यरत रहेको खुलेको छ।

उनको साथबाट अमेरिकन मेड अटोमेटिक पेस्ताले बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ११, १३: ४०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ११, १३: ४०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ कार्तिक ११, १३: ४०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...