
काठमाडौं। मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपतिमा ‘ऐतिहासिक जित’ बनाएको भन्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।
ट्रम्पसँगका केही तस्बिरसहित मोदीले बिगतको कार्यकालमा जस्तै सफल कामहरु गर्न तयार भएको बताएका छन्।
उनले ‘भारत अमेरिकी विस्तृत वैश्विक तथा रणनीतिक साझेदार’मा जोड दिँदै बधाइ दिएका छन्। चुनावी अभियानकै क्रममा ट्रम्पले मोदीको तारिफ गरेका थिए। अघिल्लो कार्यकालमा ट्रम्प मोदीको गृहनगर पनि पुगेका थिए।

काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले...
इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ । बिहीबार साँझदेखि लागु हुने गरी दुई देशबीच युद्धविरामको सहमति भएको...
काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...