
काठमाडौं। मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपतिमा ‘ऐतिहासिक जित’ बनाएको भन्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।
ट्रम्पसँगका केही तस्बिरसहित मोदीले बिगतको कार्यकालमा जस्तै सफल कामहरु गर्न तयार भएको बताएका छन्।
उनले ‘भारत अमेरिकी विस्तृत वैश्विक तथा रणनीतिक साझेदार’मा जोड दिँदै बधाइ दिएका छन्। चुनावी अभियानकै क्रममा ट्रम्पले मोदीको तारिफ गरेका थिए। अघिल्लो कार्यकालमा ट्रम्प मोदीको गृहनगर पनि पुगेका थिए।

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...