विश्व सुन्दरी भईन डेनमार्ककी भिक्टोरिया क्जेयर थेइल्भिग – Naya Bikalpa
March 16, 2025, Sunday

विश्व सुन्दरी भईन डेनमार्ककी भिक्टोरिया क्जेयर थेइल्भिग

मेक्सिको सिटी। डेनमार्ककी भिक्टोरिया क्जेयर थिइल्भिग विश्व सुन्दरी (मिस युनिभर्स) २०२४ बन्न सफल भएकी छन्।

निवार राति मेक्सिको सिटीमा आयोजित प्रतियोगिताको फाइनलमा थिइल्भिगले उक्त उपाधि चुमेकी हुन् ।

प्रतिस्पर्धा जित्ने उनी पहिलो डेनिस नागरिक हुन्। २१ वर्षकी थिइल्भिग कुशल नर्तकी, उद्यमी र वकिल पनि हुन्। विश्वभरका १२० जना प्रतिस्पर्धीलाई उछिनेर प्रतिस्पर्धाको ताज पहिरेकी हुन्।

बिहिबारको प्रिलिमनरीमा ३० जना प्रतिस्पर्धीको नाम सर्ट लिस्ट गरिएको थियो। नाइजेरियाकी चिदिम्मा अदेत्शिना पहिलो रनर–अप भइन् भने मेक्सिकोकी मारिआ फर्नान्डा बेल्ट्रान सेकेन्ड रनर अफ भइन्।

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८१ मंसिर २, १५: ४३

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८१ मंसिर २, १५: ४३

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८१ मंसिर २, १५: ४३

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...