
नयाँ विकल्प,
काठमाडौं – पछिल्ला दिनहरुमा तीब्र गिरावट आइरहेको सेयर बजार परिसूचक नेप्सेमा आइतबार थप ८.४८ अंकको गिरावट आएको छ ।
साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २ हजार ८३४.५१ विन्दुमा झरेको हो ।
आज दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्ससमेत सामान्य (०.३३) अंकले घटेर ५२८.४५ विन्दुमा झरेको छ ।
नेप्सेकाअनुसार आज कुल २२४ कम्पनीका १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ६० हजार १७५ पटक किनबेच हुँदा जम्मा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँको मात्र कारोबार भएको छ ।
आज होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहहरु धनात्मक हुँदा अन्य अधिकांश समूहहरु ऋणात्मक भएका छन् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...