नोटका बण्डलमा अब “नो इस्टिज” – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

नोटका बण्डलमा अब “नो इस्टिज”

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाली नोटहरुको गुणस्तर र सुरक्षण विशेषताहरुको स्तरोन्नती गर्दै जाने तथा आर्थिक वर्ष २०७५÷०७६ देखि पेपर, प्लास्टिक वा रबरको फित्ताबाट मात्र नोटको प्याकेटिङ तथा बण्डलिङ गरी चलनचल्तीमा ल्याउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिने उल्लेख छ । उक्त अवसरमा आगामी आर्थिक वर्षदेखि नोटका बण्डलहरुमा इस्ट्रिज नगरिने जनाइएके थियो ।

मौद्रिक नीतिमा एटीएम मेशिन वा पीओएस मेसिन बाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा सम्बन्धित खातावालको खातामा निश्चित समय भित्रमा रकम फिर्ता गर्नुपर्ने र सो नगरिएमा बैंक तथा वित्तीय संस्थाले उक्त रकमको समेत ब्याज दिनुपर्ने कुरा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
  • २०७५ असार ३२, ०९: ३६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७५ असार ३२, ०९: ३६

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन
  • २०७५ असार ३२, ०९: ३६

काठमाडौं : काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा...