प्रभु इन्सुरेन्स र नेपाल मेडिसिटीबीच विशेष सम्झौता – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

प्रभु इन्सुरेन्स र नेपाल मेडिसिटीबीच विशेष सम्झौता

प्रभु इन्सुरेन्सका ग्राहक तथा सेवाग्राहिले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । उक्त क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागु हुने बताइएको छ ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र प्रभु इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चीत बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतासंगै दुई संस्था बीमा र स्वास्थ्य उपचारका माध्ययमबाट जोडिने प्रभु इन्टरनेशनलले जनाएको छ ।

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, प्रभु इन्सुरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य जाूच गराउन पाएकोमा खुशी व्यक्त गरे भने इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले अस्पतालको सेवाबाट प्रभावित भएको बताए ।

सम्बन्धित समाचार

नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
  • २०७५ भाद्र ११, ०९: ४९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७५ भाद्र ११, ०९: ४९

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन
  • २०७५ भाद्र ११, ०९: ४९

काठमाडौं : काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा...