काठमाडौ । माछापुच्छे बैंक लिमिटेडले सिराहामा २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले सिराहाको लाहान नगरपालिकाको बरियारपट्टीर सखुवानान्कारकट्टीमा बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
माछापुच्छे बैंक लिमिटेडको हालसम्म २७ शाखारहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उतm शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने,रकम जम्मा गर्नेर झिक्ने,रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ ।
चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउने भएको छ । पुर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड,र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११५ स्थानबाट ग्राहकहरुलाई सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमारहेको छ ।
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...
काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...
काठमाडौं : काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा...