ज्योति विकास बैंक र ओम हस्पिटलबीच सहकार्य – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ज्योति विकास बैंक र ओम हस्पिटलबीच सहकार्य

काठमाडौं । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई ओम हस्पिटलको सेवा तथा सुविधाहरुमा विशेष छुटका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाएको छ । यस अनुसार अब बैंकका ग्राहकले एटिएम कार्ड तथा कर्मचारीले परिचयपत्र देखाइ हस्पिटलको सेवामा छुट लिन सक्ने भएका छन् ।

सम्झौतापत्रमा बैकका तर्फबाट नायब महाप्रबन्धक शुशिल कुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध संचालक बाबुकाजी कार्कीले हस्ताक्षर गरे । बैंकले हाल ८२ वटा शाखाबाट बैंकिङ सेवा दिँदै आएको जनाएको छ । यसैगरी बैंकले हालसम्म २२ वटा एटिएमबाट सेवा दिइरहेको छ । बैंकले छिट्टै नै थप ८ वटा शाखा खोल्ने तयारी गरेको महा प्रबन्धक शुसशल कुमार शर्माले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७५ पुष २, ०६: २२

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७५ पुष २, ०६: २२

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
  • २०७५ पुष २, ०६: २२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...