
नयाँ विकल्प,
काठमाडौं – आज प्रतिनिधि सभामा बजेट छलफल सुरु भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक’ पेस गरेसँगै प्रतिनिधि सभामा ‘प्रि–बजेट’ छलफल सुरु भएको हो ।
अर्थमन्त्री शर्माले विनियोजन विधेयकले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको प्राथमिकता र सिद्धान्त बारे जानकारी दिएका हुन । यही जेठ १५ गते प्रतिनिधि सभामा पेस हुने बजेटको पूर्व तयारी छलफल गर्ने समय न्यून रहे पनि प्रतिनिधि सभामा छलफलले प्रवेश पाएको छ ।
अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेस गरेसँगै बजेटसम्बन्धी छलफल यही जेठको ४ र ५ गतेलाई तोकिएको छ । उक्त छलफलमा प्रतिनिधि सभाका सदस्यहरूले यससम्बन्धी गहन छलफल र अन्तरक्रिया गर्ने भएका छन् ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...