
नयाँ विकल्प,
काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा ११ लाख जनाको आवेदन परेको छ ।
सीडीएस एण्ड क्लियरिङका अनुसार विहिबार साँझ ५ बजेसम्म १० लाख ८० हजारभन्दा धेरैको आवेदन परेको हो । कम्पनीले कूल ९ लाख ७५ हजार कित्ता सेयर बिक्री खुलाएको छ ।
जसमध्ये १२ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि र ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी रहेको ९ लाख १३ हजार कित्ता सेयरमा मात्रै सर्वसाधारणले आवेदन दिन पाउँछन् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...