प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि ७५१ वटा हलुका गाडी आवश्यक पर्ने – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि ७५१ वटा हलुका गाडी आवश्यक पर्ने

नयाँ विकल्प,

काठमाडौं – नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि ७५१ वटा गाडी बन्दोबस्तको तयारी थालेको छ । प्रहरले ४ मंसिरमा हुने
प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि ७५१ वटा हलुका तथा ठूला सवारीसाधन खरिदको प्रस्ताव गरेको हो ।

प्रहरीको प्रस्तावअनुसार अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि फाइल पठाइएको छ । यसअघि ३० वैशाखमा भएको स्थानीय तह चुनावका बेला पनि प्रहरीले सवारीसाधन खरिदका लागि बजेट मागे पनि सरकारले बजेट दिएको थिएन।

बरु भाडामा सवारीसाधन ल्याउन बजेट छुट्याएको थियो। प्रहरीको प्रस्तावअनुसार अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि फाइल पठाइएको छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण २४, २२: ०९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०७९ श्रावण २४, २२: ०९

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ श्रावण २४, २२: ०९

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...