प्रभु लाइफको म्यादी बीमा वैदेशिक रोजगारी लक्षित – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

प्रभु लाइफको म्यादी बीमा वैदेशिक रोजगारी लक्षित

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरि म्यादी जीवन बीमा सुरु गरेको छ । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमाको सुरुवात गरेका हुन् । उनले वैदेशिक रोजगारीमा जानेहरुका लागि प्रभावकारी सेवा दिनको लागि म्यादी सुरु गरेको बताए । बैदेशिक रोजगारीमा जानेहरुलाई सहज रुपमा बीमा गर्न कम्पनी सबै प्रतिबद्ध उनले बताउ । पाण्डेले देशैभरि शाखा संजाल पु¥याएर जीवन बीमाको हिस्सा बढाउने बताए । कार्यक्रममा प्रभु बैंककी संचालक अम्बिका शर्माले जीवन बीमा गर्ने नेपालीको संख्या न्यून रहेको बताउँदै सेवाभाव राखेर कम्पनीले आफ्ना बीमा योजना कार्यान्वयनमा ल्याउन आग्रह गरिन् । कम्पनीका संचालक नरेश मल्लले कम्पनीले जीवन बीमामा एग्रेसिभ रणनीति लिएको कार्यक्रममा बताए ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ पुष १७, ०९: ३३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
  • २०७४ पुष १७, ०९: ३३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७४ पुष १७, ०९: ३३

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...