काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
यस्तै अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 133.15 133.75
EUR (European Euro) 1 143.66 144.31
GBP (UK Pound Sterling) 1 167.94 168.69
CHF (Swiss Franc) 1 147.67 148.34
AUD (Australian Dollar) 1 86.71 87.10
CAD (Canadian Dollar) 1 98.25 98.69
SGD (Singapore Dollar) 1 98.70 99.14
JPY (Japanese Yen) 10 8.80 8.84
CNY (Chinese Yuan) 1 1 8.44 18.52
SAR (Saudi Arabian Riyal) 1 35.50 35.66
QAR (Qatari Riyal) 1 36.51 36.68
THB (Thai Baht) 1 3.66 3.68
AED (UAE Dirham) 1 36.26 36.42
MYR (Malaysian Ringgit) 1 28.18 28.31
KRW (South Korean Won) 100 9.88 9.93
SEK (Swedish Kroner) 1 12.45 12.50
DKK (Danish Kroner) 1 19.26 19.35
HKD (Hong Kong Dollar) 1 17.01 17.09
KWD (Kuwaity Dinar) 1 432.77 434.72
BHD (Bahrain Dinar) 1 353.17 354.77
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार (कात्तिक २९) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...