नयाँ विकल्प – Page 837 – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

Author: नयाँ विकल्प

चौथौ बिम्स्टेक सम्मेलनले दिएको सन्देश
चौथौ बिम्स्टेक सम्मेलनले दिएको सन्देश

सात राष्ट्रहरुको बिम्स्टेक सम्मेलन यही भाद्र १४ र १५ गते नेपालमा सम्पन्न भएको छ । सम्मेलनमा भाग लिने सात राष्ट्रहरुमा...

सुरक्षाको कारणले चिनियाँ सञ्चार कम्पनी प्रतिबन्धित

सुरक्षाको कारण देखाउँदै अष्ट्रेलियाले दुई चिनियाँ टेलिकम कम्पनीहरूबाट फाइभजी मोबाइल सञ्जालको प्रविधि नलिने भएको छ । हुआवेईका अनुसार अस्ट्रेलियाली सरकारले...

संकटका बारेमा सूचीद्वारा सरकारको बचाउ
संकटका बारेमा सूचीद्वारा सरकारको बचाउ

म्यानमारकी नेत्री आङ साङ सू चीले रखाइन प्रान्तमा उत्पन्न सङ्कटमा आफ्नो सरकारको भूमिकाको बचाउ गरेकी छिन् । झण्डै एक वर्षअघि...

बेलैमा नसोचे मुलुक अचिन्त्य संक्रमणमा फस्नेछ
बेलैमा नसोचे मुलुक अचिन्त्य संक्रमणमा फस्नेछ

हरिविनोद अधिकारी १. यो समीक्षकलाई लागेको थियो र यसले यही स्तम्भमार्फत बारम्बार भनेको थियो—जब तल्लो सदनमा दुई तिहाईको दम्भसाथ सरकारले...

नयाँ मुलुकी अपराध संहिता र देवानी संहिताको संत्रास

सरकारले यही भाद्र १ गतेबाट नेपालमा नयाँ मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता २०७४ लागू गरे पश्चात् सबैतिरबाट उक्त...

वरिष्ठ पत्रकार राचन्यौको निधन
वरिष्ठ पत्रकार राचन्यौको निधन

काठमाडौं । स्तम्भकार एवम् गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक रामचन्द्र न्यौपानेको ८४ वर्षको उमेरमा निधन भएको छ । ‘राचन्यौ” को नामबाट स्तम्भ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार
महालक्ष्मी विकास बैंकको शाखा विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंकले राजधानीको मध्यवानेश्वरमा शाखाको उद्घघाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । बैंकका...

आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच नगद रहित सेवा सम्झौता
आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच नगद रहित सेवा सम्झौता

स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगद रहित अन्तरंग सेवा स्वास्थ्य बीमा...

प्रभु इन्सुरेन्स र नेपाल मेडिसिटीबीच विशेष सम्झौता
प्रभु इन्सुरेन्स र नेपाल मेडिसिटीबीच विशेष सम्झौता

प्रभु इन्सुरेन्सका ग्राहक तथा सेवाग्राहिले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । उक्त क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा...

“सभापतिले पार्टीको विधान र आदर्शलाई आत्मसाथ गर्नुभएको भए आज देशमा कम्युनिष्टहरुको शासन हुने थिएन”
“सभापतिले पार्टीको विधान र आदर्शलाई आत्मसाथ गर्नुभएको भए आज देशमा कम्युनिष्टहरुको शासन हुने थिएन”

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहिबार पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति गठन गरेका छन् । समिति गठनमा सभापतिले एकलौटी गरेको...