पत्रकार शिव गाउँलेलाई मातृशोक – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

पत्रकार शिव गाउँलेलाई मातृशोक

पत्रकार शिव गाउँलीकी माता साेमादेवी काेइराला

नयाँ विकल्प,
ललितपुर – नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले (कोइराला)लाई मातृशोक परेको छ ।

पत्रकार गाउँलेकी आमा सोमादेवी कोइरालाको ९३ वर्षको उमेरमा आफ्नै निवास ललितपुरस्थित खुमलटारमा निधन भएको हो । लामो समयदेखि मृगौला र केही समयदेखि दम रोगबाट पीडित हुनु भएकी उनको सोमबार विहान निधन भएको हो ।

स्वर्गीय कोयरालाको आज दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

सम्बन्धित समाचार

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ आश्विन २६, १२: ०६

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...

सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
  • २०७७ आश्विन २६, १२: ०६

काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव...

सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
  • २०७७ आश्विन २६, १२: ०६

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...