नेपाली सेनाको दोस्रो दर्जामा रहेका रथी बलाधिकृत बलदेव राज महतको सेवा निवृत पछि सो स्थानमा रथी पूर्णचन्द्र थापालाई पदोन्नती गरेको छ । कार्तिक ३० गते बसेको मन्त्री परिषद्को बैठकबाट युद्धकार्य महानिर्देशक उपरथी हेमन्तराज कुँवरलाई रथीमा बढुवा गरिएको हो । जसअनुसार रथी कुवँरले बलाध्यक्षको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । साथै बलाध्यक्षको कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका रथी पूर्णचन्द्र थापालाई बलाधिकृतको कार्यालयमा प्रमुखको जिम्मेवारी प्रदान गरीएका् छ । कार्तिक ३० गते जग्गी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...